काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको औपचारिक एकता घोषणा अघि दाहाल भुसालले छलफल गरेका हुन् । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन बुधबार हुँदैछ । त्यसअघि एकतामा नै सामेल हुनको लागि दाहालले भुसालसँग छलफल गरेका हुन् । दाहालको…