काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवस नेपालीको ठूलो चाड र खुसीको दिन भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले वैशाख ११ निरंकुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताए । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने उनको धारणा छ…