श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा दिसानायकेले लिए शपथ

काठमाण्डु– श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको शपथ लिएको श्रीलंकाको मिडिया डेली मिररले उल्लेख गरेको छ । दिसानायाके श्रीलंकाको नवौं कार्यकारी राष्ट्रपति बनेका हुन् । शनिबार सम्पन्न मतदानपछि पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले…