काठमाण्डु – विद्युतीय कारोबार ऐनानुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट प्रहरीले पक्राउ गर्दै गर्दा धानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् । प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो…