धनगढी विमानस्थलमा एक यात्रुको मृत्यु

काठमाण्डु– धनगढी विमानस्थलमा एक यात्रुको मृत्यु भएको छ । ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हदयघातका कारण मृत्यु भएको आशंका…