सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो । शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो । त्यस्तै…