काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल–रोमानिया सम्बन्ध तथा २ देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको छ । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा हाल क्यानाडामा छिन् । भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर…