काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटघाट हुने निश्चित भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली र समकक्षी मोदी अमेरिकाको न्युयोर्क पुगेका हुन् । दुई प्रधानमन्त्रीहरूबीच आइतबार नेपाली समयअनुसार बिहान ३ बजेर ४५ मिनटमा भेटघाटको कार्यक्रम तय भएको हो । प्रधानमन्त्री ओलीले असोज १० गते…