सुनवलको पशु अस्पताल अझै सञ्चालनमा आएन

काठमाण्डु-सुनवल- २ रजहवामा एक करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन । ठेकेदारले काम सम्पन्न गरेर नगरपालिका तथा वडा कार्यालयलाई हस्तान्तरण गरेको दुुई वर्ष भइसकेको छ । जनप्रतिनिधिहरूबिच केही प्राविधिक तथा व्यवस्थापकीय पक्षका बारेमा कुरा नमिलेपछि अस्पताल प्रयोगमा आउन नसकेको वडाध्यक्ष राजेन्द्र यादवले बताए । उनले अस्पताल प्रयोगमा नआउँदा…