काठमाण्डु-विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ । पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो । यो खेल आज साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ । क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा…