सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न सभापति देउवालाई भेट्न अध्यक्ष लिङ्देन बूढानीलकण्ठमा पुगेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । उनले भने, ‘समसामयिक राजनीतिक घटनाक्रमबारे उहाँहरूबीच कुराकानी भएको…