काठमाण्डु – संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले ३ बुँदे असहमति राखेको छ । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ३ बुँदे असहमति व्यक्त गरेका हुन् । उनले कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा असहमति राखेका हुन् । विधेयकमा स्पष्ट रुपमा कुलिङ पिरियड १ वर्ष…