१२ कक्षाको परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले १२ कक्षाको परीक्षा सार्न निर्देशन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा परीक्षा गर्ने तयारी गरेका बेला प्रधानमन्त्री ओलीले सार्न निर्देशन दिएका हुन् । बालुवाटारमा भेट्न आएका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिए । परीक्षा वैशाख…