काठमाण्डु – बुधबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ३२ अंकले घटेर परिसुचक २६५५ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ८४ लाख कित्ता सेयर किनवेच हुदा ७ अर्ब ५७ करोडको कारोबार भयो । कारोबारमा आएका २१७ कम्पनीको सेयर घट्यो भने २८ कम्पनीको सेयर बढ्दा १ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबारका आधारमा…