घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो एक लाख ६० हजार ५ सयमा कारोबार भएको सुन आज तोलाको एक लाख ६० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज…