काठमाण्डु – नेपाली कांग्रेसले बाढीपहिरो प्रभावित क्षेत्रमा पार्टीका जिल्ला र गाउँ नगर कार्यसमितिको बैठक बसी स्थानीय सरकारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापना कार्यमा अग्रसरता लिने भएको छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टीको ‘बाढी पहिरो पीडित राहत तथा पुनःस्थानपना समन्वय समिति’को सोमबार बसेको बैठकले उपरोक्त कार्यका लागि आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको…