काठमाण्डु – सहकारी ठग्ने बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध अहिले जिल्ला अदालत बागलुङमा बयान भइरहेको छ । पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई प्रहरीले जिल्ला अदालत बागलुङमा हाजिर गराएको हो । बिहान ११ बजे अदालत मा उपस्थित गराइएका नेपालीको पौने १२ बजेबाट बयान भइरहेको स्रेस्तेदार शिवहरि…