बीचबाटोमा अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाण्डु – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बीच बाटोमै अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ । समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ । बाढी तथा पहिरोको मंगलबार गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि समितिले राजमार्गहरूमा अलपत्र परेका यात्रुहरुलाई तत्काल…