सुनको भाउ २ लाख नजिक, आज ६ हजार ९ सयले बढ्यो

काठमाण्डु– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएसँगै नेपालमा पनि मूल्य बढेको छ । नेपाली बजारमा सुन भाउ मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । सोमबार १ लाख ९१ हजारमा कारोबार भएको सुन मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय…