काठमाण्डु - जल तथा मौसम पूवाृनुमान महाशाखाले मंगलबारको मौसम पूर्वानरमान गरेो छ । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेकाले कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया…