क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसको निधन

काठमाण्डु– क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको हाे । कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, “ रोमको स्थानीय समय अनुसार आज बिहान ७ः३५ बजे पोप फ्रान्सिसले अन्तिम श्वास फेर्नुभयो । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित…