काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाण्डु क्षेत्र–४ का पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् । शनिबार पार्टीको निर्वाचन परिचालन मुल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचित हुने सोचका साथ काठमाण्डु क्षेत्र–४ बाट उम्मेदवार बनेको अनुभव समेत सुनाए । थापाले २०७४ को निर्वाचन सम्झँदै नेकपा माओवादी र एमाले एक भएर चुनावमा…