सहायक सेनानी पदमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

काठमाण्डु – नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार/सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आईतबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरे । सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था…