काठमाण्डु-लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटको सदरमुकाम गौरसहित दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । दुबै नदीमा आएको बाढीका कराण ठाउँठाउँमा तटबन्धहरू भत्किनुका साथै नदी छेउका दर्जनभन्दा बढी गाउँहरू डुबानमा परेका हुन् । बागमती र लाल बकैयामा पानीको सतह घटे पनि नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको बाँधका कारण बाढीको पानीले निकास नपाउँदा…