काठमाण्डु-धादिङको झ्याप्ले खोलामा थप ३ शव फेला परेको छ । ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ । शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि हिंडेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन छ । ती शव सोही बसमा यात्रा गर्नेहरूको हुन सक्ने आशंका छ । यसैबीच…