सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाण्डु– सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको हो । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका हुन् । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित…