चाडबाडमा होटल र रेस्टुरेन्टले मनलाग्दी मूल्य राखे पनि सरकारले अनुगमन नगर्ने

काठमाण्डु – सरकारले चाडबाडका बेलामा होटल तथा रेस्टुरेन्टलाई मनलाग्दी मूल्यमा सामान र खानेकुरा बेच्न दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारी र व्यवसायीबीच चाडबाडका बेला होटल र रेस्टुरेन्टमा सरकारी प्रतिनिधिले अनुगमन नगर्ने सहमति भएको भन्दै होटल संघ नेपालले परिपत्र गरेको छ । होटल एसोसिएसन नेपालले सरकारी प्रतिनिधिले होटल र रिसोर्टमा अनुगमन नगर्ने…