काठमाण्डु-मधेश प्रदेशको सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । जनमत पार्टीले नेतृत्व गरिरहेको प्रदेश सरकारले सत्ता गठबन्धनकै दलहरू कांग्रेस र एमालेले घेराबन्दी गरेको आरोप लगाएपछि उनीहरूबीच खटपट सुरु भएको हो । सरकारलाई असफल देखाउन सरकारमै रहेको दल एमाले र कांग्रेसले योजनाबद्ध गतिविधि गरिरहेको जनमतको आरोप छ । कांग्रेसको नेतृत्वमा रहेको अर्थ मन्त्रालयले मंसिर महिनासम्म पीएलएमबीआईएस…