काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संविधान संशोधनका लागि तयार भएको छ । संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन सरकार बनाएर चलाइरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी पनि संविधान संशोधनमा तयार देखिएको छ तर माओवादीले ४ शर्त राखेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा संविधान संशोधनबारे…