खगेन्द्र सुनारको अभिव्यक्ति बारे बोल्यो रास्वपा (विज्ञप्तिसहित)

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना उम्मेदवार खगेन्द्र सुनारले व्यक्त गरेका अभिव्यक्तिका बारेमा बोलेको छ । शुक्रबार रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै सुनारको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानार्कषण भएको बताएका हुन् । सुनारले पार्टीमाआवद्ध हुनुअघि सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिका कारण उत्पन्न भ्रम र धार्मिक तथा सांस्कृतिक भावनामा पुगेको चोटप्रति पार्टीले सार्वजनिक रूपमा…