स्वास्थ्यमन्त्री पौडेल र यूएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरबीच भेटवार्ता

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य यूएईका अधिकारीसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् । अबुधाबीमा स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली यूएईमा कार्यरत रहेको भन्दै नेपालीको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र यूएई सरकारबाट समेत स्वास्थ्य रक्षाका…