काठमाण्डु – जंगली हात्तीको आक्रमणमा परेर झापाको कचनकबल वडा नम्बर ७ की ३४ वर्षीया केलावती राजवंशीको मृत्यु भएको छ । स्थानीय दीपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलासँग दाउरा खोज्न गएकी राजवंशी बुधबार दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जंगलमै हराएकी थिइन् । हात्तीले लखेटेर बेपत्ता महिलाकोलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित…