काठमाण्डु – जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले झापा र तनहुँबाट २ जनालाई पक्राउ गरेको छ । झापामा १८ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी…