त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब अनलाइनबाटै (सूचनासहित)

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । अनलाइन सेवा मंगलबारबाट सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ । जोशीले आफ्नै पद्धती तयार गरी…