आईपीएलमा आज राजस्थान र बेंगलुरु तथा दिल्ली र मुम्बई खेल्दै

काठमाण्डु- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार पनि दुई रोमाञ्चक खेलहरू हुँदैछन्। दिउँसो ३ : ४५ बजे जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन्। राजस्थान ५ खेलमा २ जितसहित तालिकाको सातौं स्थानमा छ भने बेंगलुरु ५ खेलमा ३ जितसहित पाँचौं स्थानमा छ। दुवै टोली आजको खेल जित्दै…