शेयर बजारमा हरियाली, २६८८ अंकमा पुगेर रोकियो

काठमाण्डु–धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो । आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो । आज कारोबारमा आएका २२९…