काठमाण्डु – नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई राजीनामा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यसचिव एकनारायण अर्यालले निर्देशन दिएका छन् । अध्यक्ष ओझाले नियुक्तिका क्रममा पेश गरेका कागजातमा कैफियत भेटिएपछि उनलाई राजीनामा दिएर कारवाहीबाट जोगिन मौका दिइएको उच्च स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा अध्यक्ष ओझाले अनुभवका कागजात कीर्ते…