काठमाण्डु – नेपाल राष्ट्र बैंकले यसपटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै बडादशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । ‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन…