बजेट तयारीबारे प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग छलफल गर्दै

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो सवा २ बजे सबै मन्त्री र सचिवसँग छलफल गर्ने लागेका हुन्। मन्त्रीहरुले आगामी बजेटको बारेमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन्। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को…