काठमाण्डु-अभिनेत्री तथा मोडल रजनी गुरूङको ‘साँच्चै भन त!’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । भिडियोमा आफ्नै प्रस्तुति रहेको उनले ‘मंगली’ उपनामले समेत चिनिने आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन् । गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडियोमा राजनीसहित पल शाह र विजय…