काठमाण्डु – इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । इराकका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिसनमा तैनाथ संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौं डफ्फामा सहभागी हुनका लागि सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली शुक्रबार मिसन ईलाकातर्फ प्रस्थान गरेको छ । मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौं डफ्फामा कार्यरत १९…