काठमाण्डु– सरकारले राजावादी प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई जनही १०–१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालयले जनाएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो । सविन महर्जनको यसअघिनै पोस्टमार्टम गरि परिवारलाई बुझाइएको थियो…