मधेश प्रदेश प्रमुखद्वारा ३ विधेयक प्रमाणीकरण

जनकपुर – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएका ३ महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् । प्रदेश प्रमुख भण्डारीले मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालअधिकार सम्बन्धी ऐन २०७७ लाई संशोधन गर्न बनेको…