काठमाण्डु – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गरेको आरोप लगाउँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको हो । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले विज्ञप्ति…