एमाले पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल सुरु

काठमाण्डु – नेकपा एमालेको मंगलबारदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय संगठनका नियमित…