नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने, यस्तो छ खेल तालिका

काठमाण्डु–नेपालले क्यानडामा त्रिकोणात्मक टी–२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी–२० आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग–२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल…