काठमाण्डु – प्रतिनिधिसभाका सदस्यहरूले निजामती कर्मचारीको कार्यसम्पादनका आधारमा पदोन्नति र सरूवा हुनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ताले कार्यसम्पादनका आधारमा कर्मचारीको पदोन्नति र सरूवा प्रणालीलाई व्यवस्थित गरिनुपर्ने सुझाव दिए । समितिले विधेयकलाई संघीय संसद्को आगामी…