४०–५० करोड माथिका भ्रष्टाचारमा ठूला दलको सहमति हुन्छ : घनश्याम भूसाल

काठमाण्डु– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरेको आरोप लगाएका छन् । शनिबार अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले कांग्रेस, एमाले, माओवादीलगायत दलले घुस खाने मान्छे उत्पादन गरेको र उनीहरुको संलग्नता हुने गरेको बताएका हुन् । उनले ४० करोड रुपैयाँ भन्दा…