मोटरसाइकल र साइकल ठोक्किंदा एक जनाको मृत्यु

काठमाण्डु-नवलपरासीमा मोटरसाइकल र साइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गए राति एक आपसमा ठोक्किएका थिए । दुवै चालकहरू घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा साइकल यात्रीको आज उपचारका क्रममा मृत्यु भएको प्रहरीले…