घोडेजात्रामा सेनाद्वारा विभिन्न कला प्रदर्शन

काठमाण्डु – नेपाली सेनाले घोडेजात्राका अनुसारमा विभिन्न कला प्रदर्शन गरेको छ । राष्ट्रपति एवं सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमहरूसहित सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह २०८१ भएको छ । समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ्ग, क्रस टेन्ट पेगिङ्ग, शो–जम्पका साथै सैनिक डगहरुको कला प्रदर्शन गरिएका छन् । समारोहमा प्रमुख अतिथि…